केहि सूत्र हरु

१. आफ्नो मूल्य पत्ता लगाउनुहोस 
२. सशक्त प्रस्न गर्न सिक्नुहोस
३. राम्रो भन्दा राम्रो गर्नु होस् 
४. सधैं सूची तयार गर्नुहोस 
५. सफलतालाई रोक्ने तत्वो हटाउनुहोस 
६. सफलताको लागि जे जरुरि छ त्यो गर्नु होस्
७. सफलताको लागि के ले सहयोग गर्छ त्यहि रोज्नुहोस
८. अहिले नै कार्य शुरु गर्नुहोस
९. संगठित हुनुहोस 
१०. केहि योगदान गर्ने बनि बसल्नुहोस  
११. परिवर्तनको लागि तयार हुनुहोस
१२. समान राम्ररी प्रयोग गर्नुहोस
१३. साकारात्मक बन्नुहोस अप्ठेरो नबन्नुहोस 
१४. सफलताको लागि कटिबद्ध हुनुहोस
१५. तपाइको समूह संग कार्य गर्नुहोस
१६. नेत्रित्वो गर्ने क्षमताको विकास गर्नु होस्  
१७. जसले तपाइँ लाइ चोट पुर्यायो त्यसलाई क्षमा गर्नुहोस
१८. ज्यादा सुन्नुहोस कम बोल्नुहोस
१९. हरदम उत्साही र उत्तेजित रहनुहोस
२०. समय को ख्याल गर्नुहोस
२१. सफल व्यक्तिको अनुसरण गर्नुहोस
२२. सपना र लक्ष्य निर्धारण गर्नुहोस
२३. गर्ने कार्य को सुची बनाउनुहोस् र अनुसरण गर्नुहोस
२४. प्रत्यक दिनलाई उत्कृस्ट तरिका ले जिउनुहोस
२५. अरु लाइ उठाउने कोसिस गर्नुहोस
२६. प्रशंसा योग्य हुनुहोस
२७. ब्यापारको बारेमा सिक्नुहोस
२८. प्रणाली तथा पद्दति को अनुसरण गर्नुहोस
२९. सिकाउन योग्य हुनुहोस
३०. तपाइँ आफु प्रति, कम्पनि प्रति, व्यापार को बारेमा र सामान प्रति बिश्वाश गर्नुहोस
३१. जोशिलो रहनुहोस
३२ आफु भन्दा माथिको लिडर संग सम्पर्कमा रहनुहोस
३३. बिनय पुर्बक अरुको प्रशंसा गर्नुहोस
३४. आत्मा निर्भर बन्नुहोस
३५. दिने पिच्छे एउटा नया पाइला चल्नुहोस                

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें