एउटा कथा भन्न मन लाग्यो आज - एउटा गाउँमा एक जोडी गरिब किसान बुढा र बुढी बस्दा रहेछन तिनी हरु दैनिक खेति बारी गरेर बस्दा रहेछन तिनीहरुको सन्तान ( छोरा छोरि ) कोहि पनि रहेन छन् ! बुढा बुढी नै खेति पाती गरेर जीवन यापन गरि रहेका रहेछन ! करिब करिब ति बुढा बुढी निक्कै बुढो भै सकेका रहेछन दैनिक हलो कोदालो गर्ने दिन चर्या नै रहेछ, अनि ति बुढा बुढी शिव जी को अनन्य भक्त पनि रहेछन, खेति बारी गरि सके पछि शिव को आराधना मा बिताउदा रहेछन ! खेति बारी गरेर बडो मुस्किलले दुक्ख साथ जीवन धानी रहेका रहेछन ! एक दिन महादेव र पार्वती कैलाशमा बसेर तिनै बुढाले काम गरेको हेरी रहेका रहेछन, बुढा चै आफ्नो खेत मा असिन पसिन भएर हलो जोति राखेका रहेछन शिवजी को त्यस्तो अनन्य भक्तको त्यो दुक्ख देखेर पार्वतीलाइ दया लागेछ अनि अब भक्तको दुक्ख कसरि मेटाउने भनेर सोचेर पर्बतिले महादेवलाइ भन्नु भएछ " त्यत्रो तपाइको अनन्य भक्तको त्यस्तो दुक्ख देख्दा पनि तपाई त्यसलाई सहयोग गर्नु हुन्न ? केहि त सहयोग गर्नुहोस न जसले उनीहरुको जीवनमा शुक्खको क्षण आओस" अनि महादेवले भन्नु भयो " के गर्छौ प्रिये अनन्य भक्त भएर के भयो त्यसको भाग्यमा त्यहि काम लेखेको छ, मैले जति दिए पनि त्यसले लिदै लिदैन" महादेवले यति भने पनि पर्बतिले महादेव लाइ फेरी केहि दिन अनुनये बिनय गर्न थालिन हार खाएर महादेवले पर्बतिलाई भन्नु भयो " ठिकै छ तिमीले कर कर गरेउ प्रिये म दिन चै दिन्छु तर हेर है त्यसले लिदैन" यति भनेर किसान घर फर्किने बेला पारेर महादेवले सुनको असर्फीले भरिएको एउटा झोला त्यो किसान घर फर्किने बाटोको बिचमा राखिदिनु भएछ !
महादेव र पर्बतिले यति कुरा गर्दा गर्दै घाम अस्ताउन लागेछ अब किसानको पनि घर जाने बेला भएछ, अनि गोरुहरु हलो बाट खोलेर हलो खेत मै ठड्याएर गोरु हरु बाटो लगाय छ, अनि आफु पनि घरको बाटो लागेछ, गोरु हरु अगाडी अगाडी अनि आफु पछाडी, सधै घर नै जाने भएकोले गोरु हरुलाई छोडे पछि गोरु हरु सिधै घर पुगी हाल्थिये, अनि बुढा पछि पछि घर पुग्थिये, किसानले निक्कै उमेर खाई सकेका थिए त्यसैले त्यो दिन चै ति किसानले मन मनै सोच्न थाले " अब बुढो भईनछ, आँखा पनि देखिदैन, आँखा नदेखे पनि खेति त गर्नै पर्यो अब चै आँखा नदेख्दा पनि हिन्ने अभ्यास गर्न पर्यो भनेर त्यो बाटो को बिचै बीच आँखा चिम्लेर हिन्न थाले छन् , अनि बाटो मा हिन्द हिन्दै त्यो अघि महादेवले राखी दिएको सुनको असर्फी को झोला मा ड्याम्मै ठोकिएर लडे छन् , लडे पछि ति किसान ले सोचे छन् , अन्धा भएपछि यसरि नै लड़ीन छ , यस्तै त हुन्छ भन्दै, के मा ठोक्किए भन्ने पनि नहेरी, आँखा नउघारी उठेर फेरी आफ्नो घरको बाटो लागे छन्, ! अनि घर पुग्यो अनि त्यहि दिनचर्या !
अनि महादेव र पर्बतिले त त्यो हेरी रहेका थिए , अनि महादेव ले पर्बतिलाई भने " हेरेउ प्रिय खै त तिमीले कर कर गर्थियौ नि देखेउ त ? मैले दिएको लियो त ? लिएन ! हो त्यसको भाग्य मा नै छैन !
हो मित्रहरु आज हामी त्यो अन्धो को नाटक गर्ने किसान जस्तै भएका छौ, कुनै पनि अबसर आओस हाम्रो अगाडी खाली हामी आँखा चिम्लेर अगाडी बढी राखेका छौ हामीले कहिले त्यो हाम्रो अगाडी आएको अवसरलाई एक पल्ट पनि आँखा उघारेर हेरेका छैनौ ! त्यसैले हामी सधै भरि संघर्स नै संघर्सको जिन्दगी , दुक्खको जिन्दगि , अभाव को जिन्दगि, घस्रिने जिन्दगि जिउन बाध्य छौ ! यो सबै कसले गर्दा हो ? सोध्नुहोस आफैलाई , कति पटक तपाईको जीवनमा यस्तो अबसर गरु आय? अनि ति अबसरहरु कस्ता थिए जो तपाइँले छोड्नु भयो ? अनि हेर्नुहोस तपाइले छोडेको अबसर अरुले प्रयोग गरेर कस्तो जीवन जी रहेका छन् ? सायद यो देखेर तपाई बौलाउनु देखि अरु केहि रहदैन बाँकि , किन कि त्यहि अबसर प्रयोग गरेर संगैको साथी शिखरमा पुगी सकेको हुन्छ अनि आफु चै उसलाई हेरेर मलाइ पनि त यो अबसर आएको थियो मैले पनि यो अबसर अंगालेको भए ? भनेर टाउकोमा हात लगाएर बस्ने बाहेक केहि त हुदैन ! त्यसैले मित्र हरु हरेक कुरा तपाई हाम्रो लागि अबसर हुन सक्छ आबश्यकता खाली दृस्टीकोण को छ, सकारात्मक दृस्टीकोण हुनेले देख्छ उसले अवसरलाई खेर जान दिदैन समाउ छ अनि उ सफल हुन्छ, हामी चै त्यहि अन्धो भएको नाटक गर्ने किसान जस्तै, नकारात्मक दृस्टीकोण लिएर आँखा चिम्लिएर अबसर लाइ छोड छौ अनि हामी जहिले पछाडी को पछाडी नै अनि भन्छौ "मेरो भाग्यम मा नै थिएन" तर यसो हैन भाग्य त कर्म ले बन्छ जो तपाई हामी गर्न सक्छौ ! अनि कुनै पनि कुरा को सकारात्मक र नकारात्मक पक्ष हुन्छ नै तर त्यहि कुरा ले हामीलाई सफल बनाउन सक्छ, खाली हामीले गर्ने कार्यले निर्धारण गर्छ हाम्रो सफलता लाइ, त्यसैले आँखा उघारौ हेरौ हामीलाई अवसरले पछ्याई त रहेको छैन , खुल्ला आँखाले हेरौ !

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें